गोविन्दप्रसाद दुलाल
गोविन्दप्रसाद दुलाल
पार्टी कमिटी संलग्नता
  • 2080 जेठ इन्चार्ज मजदुर विशेष जिल्ला कमिटी 2078 सह-इन्चार्ज भक्तपुर जिल्ला जिल्ला कमिटी 2078 मंसिर नेकपा एमाले केन्द्रीय सदस्य 2078 मंसिर महाधिवेशन प्रतिनिधि नेकपा एमाले 2078 भदौ नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य , 2076 माघ नेकपा बागमती प्रदेश सल्लाहकार परिषद्को संस्थापक अध्यक्ष , 2076 कार्तिक नेकपा वाग्मती प्रदेश संगठन कमिटी सदस्य , 2074 कार्तिक नेकपा एमाले सदस्य 2068 मंसिर नेपाल प्रजा परिषद कार्यवहाक अध्यक्ष 2064 फाल्गुन प्रजापरिषद्को प्रवक्ता, 2055 बैसाख नेपाल विद्यार्थी परिषद्को केन्द्रिय अध्यक्ष 2046 आश्विन अनेरास्ववियु प्राक अध्यक्ष
संक्षिप्त जानकारी

नाम : गोविन्दप्रसाद दुलाल जन्म मिति : २०३४–०६–०९ माता : स्व. चन्द्रकुमारी दुलाल पिता : स्व. चण्डिका प्रसाद दुलाल शिक्षा : स्नातकोत्तर (समाज शास्त्र) : स्नातक (कानुन) वैवाहिक स्थिति : विवाहित पेसा : प्राध्यापन/पत्रकारिता भाषा : नेपाली, अंग्रेजी, हिन्दी सम्पर्क ठेगाना : सूर्यविनायक न.पा.१, भक्तपुर, पो.ब.न. २०४३६, फोन नं. ९८५१०–०९०४८, email: govindadulal1977@gmail.com

सार्वजनिक/ राजकीय भूमिका

भिडियो

पार्टीमा राजनीतिक योगदान

नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजापरिषद्को का.अध्यक्षकाे हैसियतले नेपाल प्रजापरिषद् र नेकपा एमालेबीच 2074 कार्तिक 23 मा भएको पार्टी एकिकरण सम्बन्धि सम्झौता मा हस्ताक्षरकर्ता का रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको । 2078 सालमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य , 2076 मा नेकपा बागमती प्रदेश सल्लाहकार परिषद्को अध्यक्ष , 2076 मा नेकपा वाग्मती प्रदेश संगठन कमिटी सदस्य , 2064 सालमा प्रजापरिषद्को प्रवक्ता, 2055 सालमा नेपाल विद्यार्थी परिषद्को केन्द्रिय अध्यक्ष लगायतको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com