देवेन्द्र दाहाल
देवेन्द्र दाहाल
पार्टी कमिटी संलग्नता
  • नेकपा (एमाले) केन्द्रीय सदस्य - २०७८
  • नेकपा केन्द्रीस सदस्य - २०७४
  • पार्टी अञ्चल कमिटी हुँदै स्कुल विभाग - २०६७
  • पार्टी सकृय दल हुँदै जिल्ला सचिब सम्म - २०४१ देखी २०५३
  • सकृय दल सचिब - २०४० (१ बर्ष)
  • सकृय दल सदस्य - २०३९ (१ बर्ष)
  • बुद्धिजिवि परिषद - २०३७ (१ बर्ष)
संक्षिप्त जानकारी

व्यक्तिगत तथा पारिवारिक विवरण : १.पुरा नामः देवेन्द्र दाहाल२.फोन नंः ९८५१२०३१७७ ३.इमेलःddahal51@gmail ४. क) जन्म स्थानः तालेजुंग प्रदेश: कोशि ख) स्थायी बसोबास ,प्रदेशः कोशि जिल्लाः झापा संघीय निर्वाचन क्षेत्रः ५ प्रदेश निर्वाचन क्षेत्र : ५(ख) पालिकाः दमक नपा वडाः ५ टोलः भृकुटी ५.जन्म मितीः २०१६ पौष १७,६. आमाको नामः मन्दरा दाहाल ७.बुवाको नामः अमर ब. दाहाल८.लिङ्गः पुरुष ९.शैक्षिक योज्ञताः वि.एड.१०.अद्ययनको मुख्य बिषयः नेपाली, अर्थशास्त्र ११.श्रीमतीको नामः दिलमायां कार्की दाहाल १२.छोरा: ई.रुपक दाहाल(अमेरिका जागीर) १३.बुहीरीको नाम : डा.कमला पौडेल,दाहाल १४.छोरीको नाम :डा. संगीता दाहाल,सुवेदी राजनीतिक,सामाजिक तथा संसदीय र राजकीय जिम्मेवारीको विवरण : पार्टी सम्पर्क :३०३४ साल, संगठनात्मक ज़िम्मेवारी :क्राबुसं,ए.जी.,पीएजी,ईलाका कमिटी,जिल्ला कमिटी सदस्य,जिल्ला ऊपसचिव,जिल्ला सचिव(चार कार्यकाल झापा जिल्ला सचिव),तात्कालिन मेची अन्चल कमिटीको पार्टी स्कुल विभाग प्रमुख,राष्ट्रीय प्रतिनिधिपरिषद सदस्य,तात्कालिन एक नम्बर प्रदेश(हाल कोशी प्रदेस कमिटी सदस्य,तात्कालिन नेकपाको केन्द्रीय सदस्य,एमालेको केन्द्रीय सदस्य र दसौं माहाधिवेसनबाट केन्द्रीय कमिटि पोलिटव्युरो सदस्य(२०३७ देखी हालसम्म) संसदीय ज़िम्मेवारी ः संघिय संसद राष्ट्रीयसभा सदस्य तथा राष्ट्रीसभामा संसदिय दलको नेता राजकीय ज़िम्मेवारी : प्रधानमंत्रीको जनसम्पर्क सल्लाहाकारको जिम्मेवारी पुरा गरेको(क.केपी शर्मा ओलीको २०७२ को कार्यकाल)

सार्वजनिक/ राजकीय भूमिका

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com