cpnuml
देवेन्द्र दाहाल

देवेन्द्र दाहाल

संक्षिप्त जानकारी

location_on
ताप्लेजुंग
२०३६ सालमा पार्टी सम्पर्क भै झापा जिल्ला,२०३७ मा क्राबुसंमा सदस्य,केही बर्ष पछि क्राबुसंकै सचिव,त्यसपछि AG,PAG,AC को सदस्य र तीनै कमिटीको सचिव,२०४५ मा तत्कालिन नेकपामालेको झापा जिल्ला कमिटी सदस्य हुंदै २०५२ मा जिल्ला ऊपसचिव र २०५३ जेष्ठ देखि २०६६ फाल्गुण सम्म जिल्ला सचिव । २०६७ देखि २०७९ सम्म मेची अंचल समन्वय कमिटीको सदस्य र पार्टीस्कुल विभाग प्रमुख ।२०७२ साल सम्म राष्ट्रीय प्रतिनिधि परिषद सदस्य र २०७२ देखि २०७४ सम्म १ नं. प्रदेस कमिटी सदस्य । २०७४ देखि २०७८ सम्म नेकपा केन्द्रीय कमिटी सदस्य । २०७८ देखि हालसम्म नेकपा(एमाले) पोलिटव्युरो सदस्य र स्थानिय बिकास बिभाग प्रमुख । संघिय संसद राष्ट्रीयसभा सदस्य तथा राष्ट्रीयसभामा नेकपा(एमाले)को संसदिय दलको प्रमुख सचेतक ।

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha