cpnuml
ज्वालाकुमारी साह

ज्वालाकुमारी साह

संक्षिप्त जानकारी

location_on
बारा जिल्ला सिहार्वा ६ लाैतन साबिक करैया गाउपालिका वार्ड न ४ लाैतन हाल बसाेबास जितपुर सिमरा उपमहानगरपालिका वार्ड न १६
बाल्यकाल देखि बुवा आमा संग एमालेमा राजनितिक सुरूवात गरेकाे र २०५४ सालमा माओवादीकाे भात्री संगठन अनेरासाेबियु (क्रान्तिकारी)काे सदस्य भै सक्रिय राजनिति सुरूवात गरे ।२०५५ सालमा बिधार्थिकाे जिल्ला काेषाध्यक्ष र २०५६ सालमा महिला संगठनकाे जिल्ला अध्यक्ष तथा पार्टी जिल्ला सदस्य ।२०५९ सालमा जिल्ला पार्टी क्षेत्र सचिव २०६४ सालमा गठन भएकाे केन्द्रिय जनपरिषदकाे सदस्य लगतै २०६४ सालमा संविधान सभाकाे सदस्य समानुपातिक तर्फबाट २०६६ सालमा महिलाकाे संगठनकाे केन्द्रीय सदस्य तथा सचिवाल सदस्य२०६८/७/२२ गते भुमिसुधार राज्यमन्त्री २०६८/चैत महिनामा नागरिक उडयन तथा पर्यटन राज्यमन्त्री ।२०७० सालमा माओवादि पार्टीकाे केन्द्रीय सदस्य तथा पर्सा जिल्ला पार्टी इन्चार्ज २०७१ पार्टी पाेलिटब्युराे सदस्य तथा बारा जिल्ला इन्चार्ज ।२०७२ सालमा महिलाकाे केन्द्रीय उपाध्यक्ष ।२०७४ सालमा बारा क्षेत्र ३ ( क) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य प्रदेश न २ ।२०७५ /२/३ गते नेकपा पार्टीकाे केन्द्रीय सदस्य तथा बारा पार्टी सहइन्चार्ज ।२०७७ सालमा प्रदश सभा सदस्य त्यागेर श्रदेय कमरेड केपि शर्मा ओलि ज्यु काे बिचार प्रति प्रेरेरित भएर लागेपछि एमाले र माओवादि अलग भए पछि पनि म एमालेमै समाबेश भएकाे।२०७७/१०/२८ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटिकाे सदस्य ।२०७८/१/१० गते बारा जिल्ला इन्चार्ज र प्रदेश कमिटिकाे अध्यक्ष ( एमाले) प्रदेश न २ ।२०७८ / ८/१० गते पार्टीकाे माहाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य ।२०७८/८/२८ गते पार्टीकाे पाेलिट्ब्युराे सदस्य तथा मदेश प्रदेशकाे सहइन्चार्ज २०७८/९/माघमा संगठन बिभागकाे सदस्यमा मनाेनित ।

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha