लीलाकुमारी भण्डारी
लीलाकुमारी भण्डारी
पार्टी कमिटी संलग्नता
संक्षिप्त जानकारी

२०४७ साल देखि अनेरास्ववियुको बालकलाकार टिममा रहि पार्टी का विभिन्न सास्कृतिक कार्यक्रममा संलग्न!

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    कैलाली ६
  • recent_actors
    संविधान निर्माणमा न्याय सम्बन्धि समीतिमा रहि सक्रिय भुमिका निर्वाहा गरेको
पार्टीमा राजनीतिक योगदान

२०४७ साल देखि अनेरास्ववियुमा बिद्यार्थी राजनीतिको सुरुवात, ७ बर्ष बिद्यार्थी राजनीति पछि २०५५ सालमा नेकपा माओवादी ले सुरु गरेको युद्धमा भुमिगत भै विभिन्न संगठन को नेतृत्व मा बसि काम गरेको! २०६४ सालमा पहिलो संविधान सभामा कैलाली क्षेत्र नं. ६ बाट प्रत्यक्ष निर्वाचित सभासद ! २०६७ सालमा शिक्षा राज्यमन्त्री को जिम्मेवारी बहन! २०७० सालको दोश्रो संविधान सभा को निर्वाचनमा पराजित ! २०७५ सालमा नेकपा एमालेको केन्द्रिय कमिटी सदस्य !२०७५ सालको पार्टी एकता पछि नेकपाको केन्द्रिय कमिटी सदस्य ! नेकपा एमाले को दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय कमिटी सदस्य मा निर्वाचित हुँदै हाल पार्टीको पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेशको सह इन्चार्ज को जिम्मेवारीमा रहेको!