cpnuml
लीलाकुमारी भण्डारी

लीलाकुमारी भण्डारी

पार्टी कमिटी संलग्नता

संक्षिप्त जानकारी

location_on
धनगढी उपमहानगरपालिका वडा नं. ३, मिलनचोक
२०४७ साल देखि अनेरास्ववियुको बालकलाकार टिममा रहि पार्टी का विभिन्न सास्कृतिक कार्यक्रममा संलग्न!

सार्वजनिक/ राजकीय भूमिका


  • account_circle
    कैलाली ६
  • recent_actors
    संविधान निर्माणमा न्याय सम्बन्धि समीतिमा रहि सक्रिय भुमिका निर्वाहा गरेको

पार्टीमा राजनीतिक योगदान


२०४७ साल देखि अनेरास्ववियुमा बिद्यार्थी राजनीतिको सुरुवात, ७ बर्ष बिद्यार्थी राजनीति पछि २०५५ सालमा नेकपा माओवादी ले सुरु गरेको युद्धमा भुमिगत भै विभिन्न संगठन को नेतृत्व मा बसि काम गरेको! २०६४ सालमा पहिलो संविधान सभामा कैलाली क्षेत्र नं. ६ बाट प्रत्यक्ष निर्वाचित सभासद ! २०६७ सालमा शिक्षा राज्यमन्त्री को जिम्मेवारी बहन! २०७० सालको दोश्रो संविधान सभा को निर्वाचनमा पराजित ! २०७५ सालमा नेकपा एमालेको केन्द्रिय कमिटी सदस्य !२०७५ सालको पार्टी एकता पछि नेकपाको केन्द्रिय कमिटी सदस्य ! नेकपा एमाले को दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय कमिटी सदस्य मा निर्वाचित हुँदै हाल पार्टीको पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेशको सह इन्चार्ज को जिम्मेवारीमा रहेको!

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha