cpnuml
पुरुषोत्तम पौडेल

पुरुषोत्तम पौडेल

पार्टी कमिटी संलग्नता

पार्टीमा राजनीतिक योगदान


२०३५ सालमा स्ववियु सभापति, श्री गौरी शंकर मावी । २०३५ सालमै पार्टी सदस्यता प्राप्त, yl सदस्य । २०३६ सालमा दोश्रो पटक सभापती निर्वाचित । २०३६ सालमा अनेरास्ववियु जील्ला सचिव चयन । २०३७ सालमा राजकाज मुद्दामा जेल चलान । २०३८ सालमा अनेरास्ववियु केन्द्रिय सदस्य निर्वाचित ।२०३८ सालमा नेमकिसंगठन गाऊ कमिटी सदस्य । २०४० सालमा नेकपा माले ईलाका सचिव । २०४२ सालमा नेकपा माले जील्ला कमिटी सदस्य । २०४३ सालमा निजगढ वाट जनपक्षीय प्रधान पंचमा निर्वाचित, जनपक्षीय मंच जील्ला सचिव चयन । २०४४ सालमा प्रजातान्त्रीक राष्ट्रीय एकता मंच जील्ला संयोजक चयन । २०४५ जन आन्दोलन संयोजन समितिको संयोजक भएर काम गर्दा पक्राउ परि जेल चलान । २०४८ सालमा नेकपा एमाले जील्ला कमिटी सचिव चयन । २०५१ सालमा वारा -३ वाट प्रतिनिधि सभा सदस्य निर्वाचित । २०५९ सालमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य निर्वाचित । २०६५ सालमा नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य चयन । २०६६ नेपाल खेलकुद महासंघको संस्थापक अध्यक्ष । २०६७ सालमा सम्माननीय प्रधानमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकार नियुक्त । २०६९ सालमा नेपाल खेलकुद महासंघको महासम्मेलन वाट पुनः अध्यक्षमा निर्वाचित । २०७० सालमा संविधान सभा सदस्य निर्वाचित, नेपाल सरकार युवा तथा खेलकुद मन्त्री नियुक्त । गिरफ्तारी र जेल । २०४४ सालमा प्रधान पंच हुदै पक्राऊ र जेल चलान । २०४५ सालमा जन आन्दोलनको क्रममा पक्राऊ र जेल चलान ।

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha