पिता :- टंकनाथ पौडेल माता :- रत्नकुमारी पौडेलको कोखवाट जन्मेको हुँ । म तिकक्षा पढेर काभ्रेपलाञ्चोक वाट रौतहट आए । २०३३ पक्षि निजगढ मामाघर वसेर पढे । मामा केशव वडाल र उद्धव वडालवाट राजनितीमा प्रभावित भएको हु । २०३५ पार्टी सदस्य,नेपाल मजदुर किसान संगठन । २०३५ अनेरास्ववियु जिल्ला सचिव , २०३८ अनेरास्ववियु केन्द्रिय सदस्य, २०४० नेकपा माले इलाका संगठन कमिटी सचिव, ४०४२ नेकपा माले जिल्ला संगठन कमिटी सदस्य, २०४३ जनपक्षीय प्रधानपञ्च, निजगढ , २०४८ नेकपा एमाले जिल्ला कमिटी सचिव, २०५१ प्रतिनिधि सभा सदस्य वारा-३, नेकपा एमाले रापस . २०५९ नेकपा एमाले केन्द्रीय कमिटी सदस्य, २०६५ नेकपा एमाले केन्द्रीय कमिटी सल्लाहकार सदस्य, २०७० संविधान सभा सदस्यमा निर्वाचित, वारा - ६ , २०७० युवा तथा खेलकुद मन्त्री, नेपाल सरकार , २०७८ नेकपा एमाले, केन्द्रीय कमिटी, पोलीटव्यूरो सदस्य । सह इन्चार्ज मधेश प्रदेश ।