cpnuml
शंकर पोखरेल

शंकर पोखरेल

पार्टी कमिटी संलग्नता

संक्षिप्त जानकारी

location_on
दाङ, तुल्सीपुर उपमहानगरपालिका, १९, विजौरी (हाडिमे)
नाम (नागरिकता अनुसार)- शंकर पोखरेल जन्म मिति- २०१९।११। १५ जन्म स्थान- दाङ, तुल्सीपुर उपमहानगरपालिका, १९, विजौरी (हाडिमे) नागरिकता नं. र जिल्ला- ११५२८/२४६१ दाङ स्थायी ठेगाना- तुल्सीपुर उपमहानगरपालिका, १९, विजौरी दाङ, अस्थायी ठेगाना- काठमाण्डौ काठमाण्डौ उपमहानगरपालिका ३२ कोटेश्वर सम्पर्क नम्बर- ०१४१५४२९० काठमाण्डौ मोवाईल- ९८५१११३२२२ आमाको नाम- तिलकादेवी शर्मा बुबाको नाम- केशवराज शर्मा वैवाहिक स्थिति- विबाहित ( √ ) पत्नीको नाम- सुजिता शाक्य सन्तति विवरण- छोरी (२) छोरीहरूको नाम- १. अंकिता पोखरेल २. आकृति पोखरेल

पार्टीमा राजनीतिक योगदान


संक्षिप्त राजनीतिक जीवन- 👉२०७१-२०७५ जेठ ३, नेकपा(एमाले), केन्द्रीय स्थायी कमिटी सदस्य, केन्द्रीय पार्टी स्कूल विभाग, उपप्रमुख 👉 नेकपा(एमाले) केन्द्रीय कमिटी सचिव २०६५ 👉 नेकपा(एमाले) केन्द्रीय प्रचार विभाग प्रमुखः २०५२ 👉नेकपा(एमाले) केन्द्रीय शिक्षा विभाग, प्रमुख,२०५९-२०६४ 👉नेकपा(एमाले) केन्द्रीय पार्टी स्कूल विभाग, सदस्य,२०५४-२०६४ 👉नेकपा(एमाले) राज्यको पुनर्संरचना कार्यदल, सचिव २०५६ 👉महेन्द्र संस्कृत विश्वविद्यालय, सिनेट सदस्य,२०५२-२०५५, 👉माओवादी र राज्यविच भएको सशस्त्र द्धन्द्धको समस्या अध्ययन कार्यदल, सदस्य २०५६ 👉रेडियो सुझाव समिति, संयोजक२०५२, 👉नेकपा(एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख२०५०-२०५१, 👉रेडियो सुधार सुझाव समिति, संयोजक२०५१, 👉अनेरास्ववियू केन्द्रीय कमिटी, अध्यक्ष,२०४७-२०५० 👉सिनेट सदस्य त्रि.वि. किर्तिपूर,२०४७-२०४८, 👉स्ववियू सभापति, त्रि.वि. किर्तिपूर साथै स्ववियू काउन्सिलको संयोजक,२०४५ 👉अभानेस्ववियू, अध्यक्ष,२०३९, 👉अखिल भारत नेपाली विद्यार्थी संघ, शाखा कमिटी अध्यक्ष(वाराणसी)२०३८, 👉अनेरास्ववियू क्षेत्रिय कमिटी, भारत प्रवास अध्यक्ष२०३७, 👉सम्पादक- युग लहर, सिमानापारीको हुँकार, नवयुग, राष्ट्रिय विकल्प, राष्ट्रिय संकल्प, 👉२०३६ सालपछि राजनीतिक आन्दोलनको क्रममा ३ पटक जेल र दर्जर्नौ कस्टडीमा परेको 👉राजकीय जिम्मेवारी- प्रदेश सरकार प्रदेश नं. ५ को मुख्यमन्त्री 2074-2077 👉मन्त्री, नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय २०६५ 👉नेपाल संस्कृत विश्वविद्यालयको सिनेट सदस्य हालसम्म 👉त्रि.वि. सिनेट सदस्य २०४७ 👉२०६४, संविधान सभा, राज्य पुनर्संरचना समिति, सदस्य 👉२०६४, संविधान सभा सदस्य

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha