cpnuml
शेरधन राई

शेरधन राई

संक्षिप्त जानकारी

location_on
भोजपुर जिल्ला आमचोक गाउँपालिका वडा नं ३
जन्म स्थान भोजपुर जिल्ला साविक थिदिंखा गाबिस वडा नं ५ पसलभन्ज्यांग हाल आम्चोक गाउँपालिका वडा नं ३ मा बुवा जागीरमान राई र आमा राम्रीमाया राईको कोखबाट जन्म भई घर नजिकै श्री शिक्षा ज्योति निमाबिमा कक्षा ७ सम्म र हाल हतुवागढी गाउँपालिका स्थित श्री सगरमाथा माबिबाट एस.एल.सी उतिर्ण गरेको । बाल्यकालमा घरको कामकाज घाँस दाउरा, खनजोत हलो कोदालोको काम गर्दै र १० बर्षको उमेरदेखि भलिबल खेलमा रुची राखेर भलिबल खेल खेल्दै पढाईलाई अगाडी बढाएको !

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha