cpnuml
सुमन प्याकुरेल

सुमन प्याकुरेल

संक्षिप्त जानकारी

location_on
खजुरी,धनुषा ।बाल्यकाल बितेको ठाम छिन्नमस्ता गाउपालिका सप्तरी ।
४ दिदी बहिनी /३ दाजुभाई ,जम्मा 7 जना सन्तान बा आमाका । म ४बर्ष नपुग्दै बुबाको मृत्यु ।आमाको कष्ट र षङ्घर्ष पुर्ण रुपको हुर्काईमा हुर्केको हालसम्म संयुक्त रुपको परीवार ।छिन्नमस्ता ,राजबिराज हुंदै अब कंन्चनरुप नपा १२ को स्थायी बसोबास।2031साल देखि पार्टी संम्पर्कमा रहि निरन्तर कृयाशिल ।

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha