काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अध्यक्षको सचिवालयले जनाएको छ ।
२ असार (२०८३), काठमाडौैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई गतिशील र जुझारु बनाई एकताबद्ध रुपमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
१ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र अनार्किजम नेपाली समाजमा व्याप्त रहेको र यसले देशलाई सही दिशा दिन नसक्ने बताउनुभएको छ ।
२६ जेठ (२०८३), काठमाडौं । नेकपा (एमाले), निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेकपा (एमाले)ले गतबर्ष भदौ २३–२४ को घटना अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित समितिको प्रतिवेदन र आयोगले गरेको निर्णय गम्भीर प्रश्नहरूको घेराभित्र रहेको निष्कर्ष निकालेको छ ।
२१ जेठ (२०८३), काठमाडौं । नेकपा (एमाले)को ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ बिषयक दुईदिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।