काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय कमिटी, सल्लाहकार परिषद्, केन्द्रीय निकाय र केन्द्रीय विभागहरूमा सदस्य मनोनयन गरेको छ ।
अन्तर पार्टी निर्देशन–७ ( अपानि–७) मा विभिन्न राजनीतिक पृष्ठभूमि र दलसँग आबद्ध रहेर नेकपा (एमाले) मा समाहित हुनभएका कमरेडहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको जनाइएको छ भने पार्टीमा लामो समयदेखि क्रियाशील कार्यकर्ताहरू पनि केन्द्रीय सदस्य, सल्लाहकार परिषद, केन्द्रीय निकाय र विभागमा मनोनयन हुनुभएको छ ।
केन्द्रीय कमिटीमा मनोनीत हुनेहरूः
१.मुकुन्द न्यौपाने काठमाडौं
२.प्रेमबहादुर सिंह कालिकोट
३. भागवत विश्वासी दाङ
४. चुडामणि जङ्गली कास्की
५. हेमराज राई भोजपुर
६. ठम्मर विष्ट सुर्खेत
७. उमाशंकर अरगरिया धनुषा
८. अजय गुप्ता रौतहट
९. इकवाल मियाँ बारा
१०. गणेश खनाल गुल्मी
११. प्रेम तामाङ रसुवा
१२. यामबहादुर परियार चितवन
१३.सुरेन्द्र मानन्धर काठमाडौं
यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्मा ४४ जनालाई मनोनयन गरेको छ भने केन्द्रीय निकायमा मनोनयनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । त्यस्तै, केन्द्रीय विभागहरूमा सदस्यहरू मनोनयन गरिएको छ । मनोनीत हुनेहरूको नामावलीः
सल्लाहकार परिषद्
१.पदमप्रसाद पौडेल (पर्शुराम), कास्की
२.विष्णु शर्मा पौडेल, दाङ
३.शोभाखर भण्डारी, प्युठान
४.लाक्पा गेलु शेर्पा, सोलु
५.कुलबहादुर आचार्य, ललितपुर
६.डा बाबुराम अधिकारी, गोरखा
७.बालकृष्ण गिरी, काठमाडौं
८.बलराम खत्री, काठमाडौं
९.गुप्तबहादुर केसी, काठमाडौं
१०.लक्ष्मणबहादुर रायमाझी, काठमाडौं
११.रमाकान्त सापकोटा, चितवन
१२.नोबलकेमी राई, इलाम
१३.परशुराम भट्टराई पाल्पा
१४.डिल्लीराज भुसाल कपिलवस्तु
१५.डा. गितु गिरी रुपन्देही
१६.रामचन्द्र अर्याल रुपन्देही
१७.लोकनाथ उपाध्याय रुपन्देही
१८.मेघराज शर्मा पाल्पा
१९.युवराज खनाल पाल्पा
एकता प्रक्रियाबाट
१.होरीलाल चौधरी, कैलाली
२.दलवहादुर सुनार, वाँके
३.छक्कबहादुर लामा, हुम्ला
४.रामकुमार पौडेल, सिन्धुली
५.मिथिला फुयाँल, सिन्धुली
६.अरविन्द साह, धनुषा
७.शत्रुघन प्रसाद सिंह, सिरहा
८.देविलाल थापा, जुम्ला
९.तर्कवहादुर शाही, दैलेख
१०.नरेन्द्र वाग्ले, तनहुँ
११.अमृता अग्रहरी, कपिलवस्तु
१२.यज्ञ कँडेल, कञ्चनपुर
१३.जाकिर हुसैन, सुनसरी
१४.शिव पटेल, पर्सा
१५.गेहेन्द्रप्रसाद दहाल, सुर्खेत
१६.शान्तकुमार प्रधान, भोजपुर
१७.चन्द्रदेव राउत, धनुषा
१८.सन्तोष कुमार यादव, धनुषा
१९.कुर्मराज शाही, कालिकोट
२०.शालिराम पौडेल, कास्की
२१.बालकृष्ण चापागाईँ, रुपन्देही
२२.फणिन्द्र सँजु, काठमाडौं
२३.दानबहादुर चौधरी कपिलवतु
२४.भानुप्रकाश श्रेष्ठ कपिलवस्तु
२५.शारदा स्वर्णकार दाङ
केन्द्रीय निर्वाचन आयोग
१.समीर नेपाल, काठमाडौं
२.हिराचन्द्र केसी, दाङ (एकता प्रकृयाबाट)
३.रामसिंह यादव, धनुषा (एकता प्रकृयाबाट)
४.काशिचन्द्र बराल, कालिकोट (एकता प्रकृयाबाट)
केन्द्रीय अनुशासन आयोग
१.पवित्रा तिमिल्सीना, कैलाली (एकता प्रकृयाबाट)
केन्द्रीय विभागमा मनोनयन
स्थानीय विकास विभाग
१.नरुलाल चौधरी, महासचिव– नगरपालिका महासंघ
२.खिमबहादुर थापा, महासचिव– गाउँपालिका महासंघ
३.अशोककुमार घिमिरे, महासचिव– जिल्ला समन्वय समिति महासंघ
४.फैरु तामाङ, कञ्चनपुर
५.विमल पोखेल, दोलखा (विज्ञ)
६.शान्ता आचार्य, प्युठान (एकता प्रकृयाबाट)
खानेपानी तथा सरसफाई विभाग
१.डा. डिआर वशिष्ठ, काठमाडौं
२.अशोक चौलागाँई, सिन्धुपाल्चोक
३.ई. बाबुराम ढकाल, चितवन
४.हुमाकान्त न्यौपाने, स्याङ्जा
५.गुणाखर भुसाल, रुपन्देही
उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग
१.भुवन निरौला, काठमाडौं
२.भरत राई, भोजपुर
३.कुमारप्रसाद घिमिरे काठमाडौं
४.विष्णु पोखरेल, मोरङ
५.रुप रावल, कैलाली
उद्योग वाणिज्य तथा आपूर्ति विभाग
१.हरिबोल बडाल, काभ्रे
२.राधा पोखरेल, काठमाडौं
३.प्रकाश गौतम, नुवाकोट
अर्थ तथा योजना विभाग
१.यस शर्मा पाल्पा
२.वाइपी न्यौपाने दाङ
३.प्रकाश पुडासैनी नुवाकोट
४.नारायणी देवी बारा
५.गीता तिवारी कास्की
६.डा उषा झा, सप्तरी
७.डा. गोविन्द नेपाल, पाल्पा
८.वाइ घले चितवन
९.आशिष रेग्मी ललितपुर (एकता प्रकृयाबाट)
१०.महाप्रसाद सुवेदी स्याङ्जा (एकता प्रकृयाबाट)
केन्द्रीय पुस्तकालय तथा अभिलेख विभाग
१.निलम सुवेदी
२.सुजन श्रेष्ठ
३.टङ्क श्रेष्ठ
४.विजय शर्मा
५.तेजकुमारी बोहोरा
६.रामचन्द्र बोहोरा
विज्ञान तथा प्रविधि विभाग
१.डा. मञ्जरी सिंह, काठमाडौं
२.विष्णुहरि त्रिपाठी, धादिङ
३.नगेन्द्रबहादुर अर्याल, गुल्मी
४.रोशन पाण्डे, रुपन्देही
५.विनु बज्राचार्य, भक्तपुर
६.प्रतीक शाक्य, ललितपुर
७.गुणनिधि पाण्डे, अर्घाखाँची
८.सुलभ पौडेल, काठमाडौं
९.प्रा. चन्द्रकला शर्मा, पाल्पा
१०.मनबहादुर रोक्का, बागलुङ
सामाजिक सुरक्षा तथा समाजकल्याण विभाग
१.लक्ष्मण शर्मा, धादिङ
पर्यटन तथा नागरिक उड्यन विभाग
१.विष्णुप्रसाद ज्ञवाली, रुपन्देही
कृषि तथा पशुपञ्छि विकास विभाग
१.डा. डि. भण्डारी, रुपन्देही
२.नैनसिं ओली, बर्दिया (एकता प्रकृयाबाट)
परराष्ट्र मामिला विभाग
१.गोपाल भण्डारी, झापा
सामाजिक सेवा विभाग
१.इन्दिरा पौडेल, कास्की (एकता प्रकृयाबाट)
केन्द्रीय सहकारी विभाग
१.रामहरि बजगाईँ, ललितपुर (एकता प्रकृयाबाट)
२.सागर ढकाल, काठमाडौं (एकता प्रकृयाबाट)
३.सविना वाग्ले, काठमाडौं (एकता प्रकृयाबाट)
विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभाग
१.सर्वेन्द्र खनाल तनहुँ (एकता प्रकृयाबाट)
२.अव्दुस मियाँ गोरखा (एकता प्रकृयाबाट)
३.चन्द्र वस्नेत गुल्मी (एकता प्रकृयाबाट)
वन तथा वातावरण विभाग
१.सञ्जय बराल, काठमाडौं (एकता प्रकृयाबाट)
शिक्षा तथा मानव स्रोत विभाग
१.प्रा.डा उपेन्द्र कोइराला, मोरङ
२.शिवराज सञ्जेल, नेपाल पव्लिक क्याम्पस संघ
३.डा. कृष्ण अधिकारी, कास्की
४.डा. कामानन्द देव, सप्तरी
५.विष्णु भण्डारी, गुल्मी
६.डा. ऋषि तिवारी, ललितपुर
७.नीलमणि पोखरेल, सुनसरी
८.जसबहादुर कार्की, उदयपुर
९.डा आर शर्मा कास्की
१०.प्रा डा विनिल अर्याल धनुषा
११.एकराज भट्टराई, मोरङ
१२.जीवन भट्टराई, मोरङ
१३.डा. सुन्दरी पोखरेल, काठमाडौं
१४.वेदराज केसी सचिव
केन्द्रीय पार्टी स्कुल विभाग
१.नरेश्वर ज्ञवाली काठमाडौं (एकता प्रकृयाबाट)
२.सुन्दर लामिछाने विश्वकर्मा दोलखा
३.तिलक अधिकारी भोजपुर
४.वद्री खनाल नवलपरासी (पश्चिम)
सम्पर्क समन्वय कमिटी
१.भद्र गोले
२.सरस्वती शर्मा
३.देवीकृष्ण चौलागाईँ