detail-img

महासचिव पोखरेल अमेरिका प्रस्थान 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल प्रवासी नेपाली संघ, अमेरिकाको सम्मेलन लगायत कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन गएराती अमेरिका प्रस्थान गर्नुभएको छ । 
महासचिव पोखरेलका साथमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराई र पोलिटव्यूरो सदस्य सुजिता शाक्य पनि हुनुहुन्छ । 
महासचिव पोखरेल दुई साताको अमेरिका बसाईपछि असार १८ गते स्वदेश फर्कनुहुने छ ।