काठमाडौं । नेकपा (एमाले)का नेता प्रदिप नेपालले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ । नेता नेपालले आज सदस्यता नवीकरण गर्नुभएको पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले बताउनुभयो ।
२६ जेठ (२०८३), काठमाडौं । नेकपा (एमाले), निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेकपा (एमाले)ले गतबर्ष भदौ २३–२४ को घटना अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित समितिको प्रतिवेदन र आयोगले गरेको निर्णय गम्भीर प्रश्नहरूको घेराभित्र रहेको निष्कर्ष निकालेको छ ।
२१ जेठ (२०८३), काठमाडौं । नेकपा (एमाले)को ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ बिषयक दुईदिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।
२० जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिलाई आफूले गम्भीरताका साथ लिएको र यस परिस्थितिमा पार्टीलाई अगाडि बढाउने सङ्कल्प गरेको बताउनुभएको छ ।
२० जेठ (२०८३), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आज र भोलि (जेठ २०–२१) ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला आयोजना हुँदै