detail-img

कपिलवस्तु जिल्ला कमिटीको अधिवेशन सम्पन्न,   अध्यक्षमा खनाल निर्वाचित 

२८ बैशाख (२०८१), कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटीको १०औं अधिवेशनबाट अध्यक्षमा बाबुराम खनाल निर्वाचित हुनुभएको छ । 
आज सम्पन्न निर्वाचनमा खनालमा खनाल निर्वाचित हुनुभएको हो ।  अध्यक्षका लागि निवर्तमान अध्यक्ष डम्मर शर्मालाई पछाडि पार्दै खनाल विजयी हुनुभएको हो । 
यसैगरी उपाध्यक्षमा शंकर पाण्डे, सचिवमा सीवी गहतराज, उपसचिव खुलातर्फ  देवीबहादुर पोख्रेल र  महिलातर्फ सुशीला दर्लामीले निर्वाचित हुनुभएको छ  ।