detail-img

आचार्यको अध्यक्षतामा दाङ जिल्ला कमिटी सर्वसम्मत निर्वाचित

८ जेठ (२०८१), दाङ । नेकपा (एमाले) दाङ जिल्ला कमिटीको अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । 
नेकपा (एमाले) दाङको १४औं अधिवेशनले अध्यक्षसहित जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत  निर्वाचित गरेको हो ।
सो अनुसार जिल्ला कमिटीको उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले ११९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको छ । 

जिल्ला कमिटी सदस्यहरूमा सरस्वती कुमारी घर्ती, हेमराज पुन, गिरबहादुर कवर, बेदप्रकाश जिसी, सानुनारायण अधिकारी, मोहन बुढा, दामोदर ढुङ्गाना, मघा चौधरी, केशरी गिरी, बावुराम अधिकारी, हरि बेल्वासे, धर्मराज अधिकारी, प्रेमबहादुर केसी, गोमाया केसी खत्री, रामपती चौधरी, पुष्पराज अधिकारी, सीता यादव, गोविन्द विक, धनमाया चौधरी, कमला परियार र मुना बहादुर खड्का निर्वाचित हुनुभएको छ । 
त्यसैगरी, ज्ञानराज नेपाली, गोमा बस्नेत, सीता चौधरी, भुमाण्डव केसी, सितल भुषाल, मनोजकुमार पुन, शिवराज गिरी, भागीराम चौधरी, एम एन शाह, गणेश आचार्य, सुमित्रा विक, रेशम वली, यशोदा घिमिरे, धनबहादुर केसी, मुकुन्द जिसी, मित्रलाल बागचन्द, बेलमती रावत, सरीता थापा, टेकबहादुर वली, नन्दलाल वली, डिल्लीबहादुर बुढाथोकी, प्रेमबहादुर राम्जा, शोभीकुमारी खड्का, शान्ता विक र चन्दा वली पनि जिल्ला कमिटी सदस्य निर्वाचित हुनुभएको छ ।  
त्यस्तै, हिमा विक, कुमारी चौधरी, पशुपती चौधरी, माया रावत, विष्णु कालाथोकी, गीता स्वर्णकार, प्रतिज्ञा अधिकारी, पार्वती नेपाली, बसन्त बस्नेत, लक्की लामा, भक्तबहादुर केसी, गोकर्ण वली, टंक सुनार, पोषण नेपाली, विकास चौधरी, सुदन केसी, कुलबहादुर लामिछाने, दोर्णबहादुर बहकरी, प्रेमबहादुर बुढा, भानसिं बुढा, दोर्ण पाण्डे, जगलाल चौधरी, मानबहादुर विक, प्रविण पुन, देउमन दमाई, केशवराज आचार्य, कृष्ण घर्ती, विकास नेपाली, शिव परियार, मंगल विक, गौरी नेपाली, युवा सुनार, सन्तोष वली, माधव वली, मोहन पौडेल, संगीत बस्याल, देवु बस्नेत, गायत्री डाँगी, गंगा वली, सुशीला नेपाली, तुल्सा डाँगी, बसन्त सापकोटा, पुष्पा लामिछाने, उषा अधिकारी खरेल, रामप्रसाद चालिसे, भिमबहादुर योगी, डिल्लीबहादुर डाँगी, बालकृष्ण राना, नवराज लामिछाने, अमर खड्का, रीता नेपाली, मंगल चौधरी, इश्वर बुढा, बसन्ती चौधरी, दिनेश श्रेष्ठ, विष्णु केसी, विवेक श्रेष्ठ, भुवन चौधरी, युवराज ज्ञवाली, मेनका देवी रेग्मी, लक्ष्मी शर्मा, सरस्वती खत्री, रेखा केसी, गीता पौडेल, दोलक खत्री, साजिद मिया र खगेन्द्रबहादुर वली जिल्ला कमिटी सदस्य निर्वाचित हुनुभएको छ ।