detail-img

संसदको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता 

९ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)ले आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ । 
प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि ९७१ नम्बरमा दर्ता भएको पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यले जनाउनुभएको छ । 
राष्ट्रिय सभाको निर्वाचनका लागि यस अघि नै दर्ता गराइएको  र हाम्रो दर्ता नम्बर ९३९ प्राप्त भएको छ । समग्र एमालेको दल दर्ता क्रमाङ्क ६६औँ रहेको छ ।