detail-img

जातीय आधारमा हुने सबै प्रकारका विभेद अन्त्य हुनुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास, अपराध, बहिस्करण, बन्चितीकरण र हिंसालाई अन्त्य गर्नुपर्ने वताउनुभएको छ । 
अध्यक्ष ओलीले ५८ औं अन्तर्राष्ट्रिय जातीभेद उन्मूलन दिवसका अवसरमा आज २१ मार्च (२०७९ चैत ७ गते दिनुभएको शुभकामना सन्देशमा उक्त कुरा वताउनुभएको हो । 
अध्यक्ष ओलीले यस दिवसका अवसरमा जातीभेद, रंगभेद र छुवाछूतको अमानवीय प्रथालाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ–आफ्नो ठाउँमा सक्रिय रहन सबैलाई आह्वान गर्नुभएको छ । 
अध्यक्ष ओलीको शुभकामना सन्देश यस प्रकार छः 

 

विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस ।