५ बैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अध्यक्ष ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा २०८२ चैत ३० गते पित्तथैलीको शल्यक्रिया भएको थियो ।
११ असार (२०८३ं), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला लोकतन्त्र अपहरित भएको, देश प्रतिगमनतर्फ गएको र देशको अस्तित्व खतरामा रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको नवौँ बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण रहेको ठहर गर्दै त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने निर्णय गरेको छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गरिने बताउनुभएको छ ।
नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला गैरकानुनी ढङ्गले अपहरणको शैलीमा गिरफ्तार गरेकोप्रति घोर निन्दा र भर्त्सना गरेको छ
८ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले एकपटक एउटा मोर्चामा पराजय व्यहोर्नु परे पनि फेरि जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।