नेकपा (एमाले)ले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति लगायत विभिन्न विषयमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
५ बैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
४ बैशाख (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आज बसेको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।
३० चैत (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको छ ।
२६ चैत (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रिहा हुनुभएको छ ।