detail-img

समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचि आयोगमा दर्ता 

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचि निर्वाचन आयोगमा दर्ता गराएको छ ।  
नेकपा (एमाले) ले प्रतिनिधि सभाका लागि ११० र प्रदेशसभाका लागि २२० (समानुपातिकतर्फका सबै) उम्मेदवारको बन्दसूचि दर्ता गराएको छ । 
पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले निर्वाचन आयोगमा बन्दसूचि दर्ता गराएको हो । 
पार्टीको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेदवारहरूका बारेमा निर्णय गरेको थियो ।  

लोकप्रिय समाचार

cpnuml

नेकपा एसका जिल्ला अध्यक्षसहित अधिकांश नेताकार्यकर्ता एमालेमा समाहित 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला कमिटीका अध्यक्ष हिरण्य भट्टराईसहित जिल्ला कमिटी र पालिका कमिटीका अधिकांश नेताकार्यकर्ता नेकपा (एमाले) मा फर्कनुभएको छ । 

cpnuml

‘विकासको जिम्मा म लिन्छु’

धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

cpnuml

सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित सात सय जना एमालेमा प्रवेश 

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले १४ महिनामा देश बर्बाद पारेको वताउनुभएको छ ।  

cpnuml

लोसपाका नेता अरगरियासहित धनुषामा चारहजार जना एमालेमा प्रवेश 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमाथि छलफल गर्न राष्ट्रपतिले दिएको सुझावलाई संसदभित्र छलफलै नगरी विधेयकलाई जस्ताको त्यस्तै पठाएर सरकारले राष्ट्रपतिको अपमान गरेको वताउनुभएको छ

cpnuml

‘नागरिकतालाई सौदावाजीको विषय बनाउनु हुँदैन’ 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशील नेपालीलाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नुभएको छ । 

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha