काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महोत्तरी जिल्ला समितिका सदस्य मोहम्मद इद्रिस नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज इद्रिसलाई खादा लगाई स्वागत गर्नुभयो ।
प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरू विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ ।
६ मङ्सिर (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिनुभएको छ ।
६ मङ्सिर (२०८१), चीन (बेइजिङ) । नेपाल र चीनका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशको आपसी सम्वन्ध र सहकार्यलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले पार्टीले जागरणसभा गर्न लागेको बताउनुभएको छ ।
४ मङ्सिर (२०८१), घोराही (दाङ) । नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा आज यहाँ श्रद्धाञ्जली सभा गरिएको छ ।