detail-img

उदयपुर क्षेत्र नं. २ बाट रायमाझी प्रतिनिधि सभा सदस्य निर्वाचित

उदयपुर ।  उदयपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार अम्बरबहादुर रायमाझी निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्नुभएको छ । 
एमाले उम्मेदवार रायमाझीले १५ हजार २५१ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी  सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका खतिवडाले १२ हजार ८९३ मत ल्याउनुभयो । 

लोकप्रिय समाचार

cpnuml

नेतृ चौधरी सुनसरी–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) उम्मेदवार भगवती चौधरी निर्वाचित हुनुभएको छ । 

cpnuml

सचिव महासेठ धनुषा– ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

cpnuml

बुथ कब्जा भएका ठाउँमा पुनः मतदान गराउन आयोगलाई ध्यानाकर्षण 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बुथ कब्जा भएका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । 

cpnuml

इलाम–१ बाट बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । इलाम निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार महेश वस्नेत एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

cpnuml

उपाध्यक्ष नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha