काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज बालकोटमा बस्यो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहाँको निवास बालकोटमा विहान बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
२१ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने घोषणा गरेको छ ।
२० मङ्सिर (२०८२), ललितपुर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुुलुकभित्रको अराजकता र अस्थिरता अन्त्य गर्नका लागि एमालेलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
२० मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब हुने निर्वाचनपछि एमालेको सरकार बन्ने बताउनुभएको छ ।
१९ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
१९ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको ११औँ महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।